skip this farak Kura Pravakar

गायिका जुनु गाैतमकाे भाइटिका सिलगुढीमा (फाेटाे फिचर)

2.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- गायिका जुनु गाैतमले भारतमा भाइटिका लगाएका छन् ।

भारतकाे सिलगुढीमा कान्छा भाइ र फुपुका छाेराहरुलाइ भाइटिका लगाएर तिहार मनाएकी हुन् । उनका दाजु देशबाहिर रहेकाले दाइसंग टीका लगाउन जुरेन् ।

nijgadh-supermart-adz1200-630