सप्तरीमा कटुवा पेस्तोल र गोली बरामद
वि.सं.२०७९ भदौ ६ सोमवार १५:२५
1.63K
shares

सप्तरी– सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद भएको छ ।
राजगढ गाउँपालिका–२ बनैनियाँ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तो र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई हेर्ने बित्तिकै उनले बोकेको ती पेस्तोल छोडेर भागेका थिए ।
वि.सं.२०७९ भदौ ६ सोमवार १५:२५

















