skip this

बाराका स्वतन्त्र उम्मेदवारको समर्थन किसान श्रेष्ठलाई

1.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-आसन्न आम निर्वाचनमा बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हरि महराले बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) लाई समर्थन गर्ने घोषणा गरेका छन् ।

बारा- ४ को समग्र विकासका लागि आफ्नो सोचसँग किसानको योजना मिलेपछि आफूले समर्थन गरी उम्मेदवारी निष्क्रिय पारेको महराले बताए । जनमत पार्टीका जिल्ला अध्यक्ष रहेका महराले स्वतन्त्र उम्मेदवारी दिइ प्रचार अभियान तीव्र पारेका थिए ।

nijgadh-supermart-adz1200-630