skip this farak Kura Pravakar

कोटेश्वरको फुटपाथ र पार्किङको पनि मेयरले आजै अनुगमन गर्ने

870 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ- काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० बुधबार कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन् । बुधबार बिहानैबाट न्यूरोड र दरबारमार्गमा खटिएका मेयर शाहसहितको टोली साँझ कोटेश्वर क्षेत्रको अनुगमनमा जाने भएको छ ।

महानगरपालिकाले न्यूरोड क्षेत्रमा नक्सापासविना बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाएको छ । बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन् । सोही सिलसिलामा उनी बुधबार साँझ कोटेश्वर जान लागेका हुन् ।

nijgadh-supermart-adz1200-630