skip this farak Kura Pravakar

बागमती प्रदेशकाे कांग्रेस प्रमुख सचेतकमा काफ्ले

927 shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा पार्टी केन्द्रीय सदस्य समेत रहेका प्रदेश सभा सदस्य कुन्दराज काफ्ले नियुक्त भएका छन् ।

संसदीय दलका नेता बहादुरसिंह लामाले काफ्लेलाई सोमबार प्रमुख सचेतकमा जिम्मेवारी दिएका हुन् । काफ्ले दोलखा प्रदेश सभा ‘क’बाट सर्वाधिक मत सहित गएको मंसिर ४ को निर्वाचनमा विजयी भएका थिए ।

संसदीय दलको निर्वाचनमा काफ्लेले लामालाई प्रस्तावक नै बनेर मुख्य भूमिकामा रहेर निर्वाचित गराउन सघाएका थिए ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630