skip this

राजेन्द्र लिङ्देन जिताउन झापा पुगिन मनिषा काेइराला (फाेटाे फिचर)

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जिताउन नायिका मनिषा काेइराला झापा पुगेका छन् ।

विपि पुत्री मनिषा झापाको निर्वाचन क्षेत्र नं. ३ राजगडमा राप्रपा र नेकपा एमालेको संयुक्त वृहत् चुनावी आमसभामा सहभागी भएकी हुन् ।

तस्बिरहरु :

nijgadh-supermart-adz1200-630