बाराका व्यवसायी मनाेज भारतीलाइ धादिङमा प्रतिष्ठानकाे सम्मान

वि.सं.२०७९ फागुन १६ मंगलवार १२:१८
1.46K
shares

काठमाडौं-फिटवेल गार्मेन्ट उद्योगका सञ्चालक बारा निजगढका मनाेज भारतीयलाई धादिङमा सम्मान गरिएकाे छ ।
राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपालले कदरपत्रसहित व्यवसायी भारतीलाइ सम्मानित गरिएको हाे ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले व्यवसायि भारतीलाइ कदरपत्र प्रदान गरेका हुन् ।
प्रतिष्ठानले महाधिवेशनकाे अवसर पारेर विभिन्न समयमा सहकार्य र प्रतिष्ठानकाे संस्थागत विकास र गतिशील बनाउन सहयाेग गरेकाे भनेर भारतीलाई सम्मान गरिएको हाे ।

वि.सं.२०७९ फागुन १६ मंगलवार १२:१८