skip this

डिआइजी दिनेश आचार्य भए केन्द्रीय प्रहरी प्रवक्ता

1.26K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

nijgadh-supermart-adz1200-630