skip this hetauda tech

दाङ क्षेत्र नम्बर १ : मेटमणिलाई पाँच हजार ३ सय ९० मतको अग्रता

567 shares
oil-nigam-amlekhgunj-adv.jpeg

दाङ-दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

६४ हजार २ सय १३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २३ हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १७ हजार ८ सय ५७ मत प्राप्त गरेकी छन् । उनीहरूबीचको मतान्तर ५ हजार ३ सय ९० रहेको छ ।

अब गणना गर्न बाँकी मत ११ हजार ६ सय ४७ रहेकाे छ ।

nijgadh-supermart-adz1200-630