skip this farak Kura Pravakar

बसको ठक्करबाट बर्दियामा मोटरसाइकल चालकको मृत्यु

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बर्दियाको बासगढी नगरपालिका–९ माछागढ चोक नजिकै गएराति बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५१ वर्षिय दिल बहादुर के।सी रहेका छन् । उनको उपचारको क्रममा मेडीकल कलेज कोहलपुरमा राति १० बजे मृत्यु भएको हो ।

गएराति साढे ९ बजे सुदुर पश्चिम प्रदेश ०१ ००१ ख २५८२ नम्बरको बसले केसी सवार भे ११ प ७९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।दुबै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी लक्ष्मणाले जानकारी दिएको छ ।

 

nijgadh-supermart-adz1200-630