skip this farak Kura Pravakar

मुलपानी क्रिकेट मैदानमा पहिलो अन्तराष्ट्रिय खेल हुँदै, यस्तो छ खेलको तालिका

1.34K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंमा रहेको मुलपानी क्रिकेट मैदानमा पहिलो अन्तराष्ट्रिय खेल हुने भएको छ । नेपालमा आयोजना हुने एसियन प्रिमियर कप अन्तर्गतको पहिलो दिनको खेलमा हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानको ईतिहासको पहिलो अन्तराष्ट्रिय खेल हुनेछ ।

विभिन्न घरेलु प्रतियोगिताको आयोजना हुदै आएको मुलपानी मैदानमा पहिलो पटक अन्तराष्ट्रिय खेलको आयोजना हुन लागेको हो ।यसका साथै यसै प्रतियोगितामा मुलपानीमा अन्य १० ओटा खेल समेत मुलपानीमा हुनेछन् ।

यस्तो छ खेलको तालिका

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630