skip this

गणपूरक नपुगेर स्थगित सिमरा खानेपानीकाे आज दाेहाेर्यार साधारणसभा हुदैँ

546 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-गणपूरक नपुगेर स्थगित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे आज दाेहाेर्यार साधारणसभा हुदैँछ ।

२३ औं साधारणसभा तथा अधिवेशन समितिको कार्यालयमा आयोजना गरिदैछ ।

यसअघि पहिलो पटक साधारणसभा बोलाउँदा आवश्यक गणपुरक संख्या नपुगेकाले दोहोर्‍याएर सभा आह्वान गरिएको थियाे ।

साधारणसभाले ४ वर्षे कार्यकालकाे लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

nijgadh-supermart-adz1200-630