नेपाल आइडल सिजन-४ को उपाधि भूपेन्द्र थापा मगरलाई
वि.सं.२०७८ चैत ५ शनिवार २२:२९
3.12K
shares

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भूपेन्द्र थापा मगरले जितेका छन् ।
शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।
नेपाल आइडल सिजन-४ मा नामगेल तामाङ फस्ट रनरअप र रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए ।
एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ ।
वि.सं.२०७८ चैत ५ शनिवार २२:२९

















