skip this

भूकम्प गयाे !

1.87K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । लमजुङमा गएको भूकम्पको धक्का काठमाडौँ पनि महसुस गरिएको थियो।

जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज अपराह्न ३ः २७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन् ।

जिल्लामा यसअघि क्व्होलासोथर गाउँपालिका–१ बागलुङ पानी केन्द्रविन्दु बनाएर यही माग १३ गते राति १० बजेर ३४ मिनेट जाँदा २.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

nijgadh-supermart-adz1200-630