skip this

साढे ७ हजार प्रहरी जवानको सरुवा

768 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो ।
फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो।

nijgadh-supermart-adz1200-630