skip this

कस्तो रहनेछ आजको मौसम ?

879 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भाग सामान्यतया सफा रहेको छ।
शनिबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। यता आइतबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

nijgadh-supermart-adz1200-630