skip this farak Kura Pravakar

प्रदर्शनकाे क्रममा नेकपा विप्लव माओवादीका दुई जना कार्यक्रता गम्भीर घाइते

696 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एमसीसीकाे विरोधमा आइतबार भएकाे प्रदर्शनकाे क्रममा नेकपा विप्लव माओवादीका दुई जना कार्यक्रता गम्भीर घाईते भएका छन् ।

घाईते हुनेमा प्रदर्शनकारी अविनाश कुवरकाे परिचय खुलेकाे छ भने अर्का एक घाइतेकाे परिचय खुलेकाे छैन् ।

कुवरलाई नेपाल रेडक्रसकाे टाेलीद्वारा उद्धार गरेर अस्पतालतर्फ लगेकाे छ ।

एमसीसीको विरोधमा उत्रिएकाहरूले उत्तेजक नाराबाजी गर्दै अघि बढेपछि प्रहरीलाई नियन्त्रण गर्न मुस्किल भएकाे छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

त्यस्तै, प्रहरीले लाठीचार्ज समेत गरेको छ । घटनामा दर्जन बढी घाइते भएका छन् ।

https://faraknepal.com/14135

No description available.No description available.No description available.

nijgadh-supermart-adz1200-630