skip this

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,

1.47K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चैत ३० गते
आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक बज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्दैछ । महामन्त्री गगन थापा संयोजक रहेको घोषणा पत्र तयारी समितिले विभिन्न क्षेत्रका विज्ञसंग छलफल गरी घोषणापत्रमा समेटिने पर्ने विषयमा सुझाव लिइरहेको छ ।

nijgadh-supermart-adz1200-630