skip this farak Kura Pravakar

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी छन् ।

nijgadh-supermart-adz1200-630