skip this

भरतपुरकी मेयर उम्मेदवार रेणुले गरिन् मतदान

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन । भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् ।

उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।

nijgadh-supermart-adz1200-630