skip this

बाबुराम भट्टराईले गरे गोरखाबाट मतदान

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

गोरखा । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।

उनले गोरखाको पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।

मतदान गर्दै उनले लोकतान्त्रिक अधिकार र कर्तव्यको निर्वाह गरिएको बताए ।

उनले सबैलाई मतदान गरेर स्थानीय लोकतन्त्र सुदृढ गर्न पनि अपिल गरेका छन् ।

nijgadh-supermart-adz1200-630