अनमाेल केसीकाे दशैं टीका (फाेटाे फिचर)

8.6K shares

काठमाडौं- नायक अनमाेल केसीले घरमा दशैंकाे टीका लगाएका छन् ।

सदाबहार नायक भुवन केसीका पुत्र नायक अनमाेलले परिवारसँग बसेर टीका लगाएका हुन् ।