रेखा थापाले माेरङमा पतिसंग पहिलो पटक दशैं टीका (फाेटाे फिचर)

121.24K shares

काठमाडौं- अभिनेत्री रेखा थापाले पति बलराम शाहीसँग बसेर दशैंकाे टीका लगाएकी हुन् ।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको पति बलरामसंगकाे पहिलो दशैं हाे । उनले गत फागुनमा दोस्रो विवाह गरेकी थिईन् ।

रेखा राप्रपाकि केन्द्रीय सदस्य हुन् । उनी माेरङ ३ बाट प्रतिनिधि सभा चुनावकाे उम्मेदवारी दिन माेरङमा घरदैलो थालि सकिन ।