skip this

दाउरा खोज्न जाँदा भीरबाट कर्णाली नदीमा खसेर १ जना वेपत्ता

1.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बाजुरा-दाउरा खोज्न जाँदा भीरबाट कर्णाली नदीमा खसेर एक जना वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा हिमाली गाउँपालिका ६ बोल्डिक बस्ने वर्ष ३८ का नन्दप्रसाद पाण्डे रहेको धुलाचौर प्रहरी चौकी इन्चार्ज चित्रबहादुर मल्लले जानकारी दिए ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630