बारा १ (ख) प्रदेश सभा : ७ सय ४० मतले जसपा उम्मेदवार यादबकाे अग्रता
वि.सं.२०७९ मंसिर ७ बुधवार ०८:३४
1.37K
shares

बारा-बारा क्षेत्र नं. १ (ख) प्रदेश सभातर्फ ७ हजार ६ सय ८९ मतगणनामा भएको छ
मतपरिणाम अनुसार जसपा उम्मेदवार सराेज यादबले ७ सय ४० मतले अग्रता लिएका छन् । उनले ३२२० मत ल्याएका छन् ।
कांग्रेसका नागेन्द्र प्रसाद साहले २ हजार ४ सय ८० मतसहित यादबलाइ पछयाइ रहेका छन् ।
जनमत पार्टीका उम्मेदवार सितारामप्रसाद नेपाली ४११ मतसहित तेस्रो स्थानमा छन् ।
नेकपा (एकीकृत समाजवादी) का बतहु यादबले २१० मत ल्याएका छन् ।
वि.सं.२०७९ मंसिर ७ बुधवार ०८:३४
















