skip this farak Kura Pravakar

दुई सचिवको जिम्मेवारी हेरफेर : पुष्कर सामान्यमा, पोखरेल प्रधानमन्त्री कार्यालयमा सरुवा

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं – सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

पुस्कर अर्थबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएको एक महिना पनि भएको छैन ।

nijgadh-supermart-adz1200-630