skip this

मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प, आन्दोलनरत पक्षलाई वार्तामा बोलावट

906 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं – सरकारले आन्दोलनरत यातायात मजदुर संगठनका नेतालाई बार्तामा बोलाएको छ ।

बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटना पछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले बार्तामा बोलाएको हो ।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बार्तामा बोलाईएको छ ।

मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन ।

nijgadh-supermart-adz1200-630