फरक नेपाल
वि.सं.२०७९ फागुन २५ बिहीवार १७:०४
काठमाडौँ -राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् ।
उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
Farak Nepal