skip this

सरकार नै असली मिटर ब्याजी हो : सांसद ज्ञानेन्द्र शाही (भिडियो)

3.82K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सरकार नै मिटर ब्याजी भएको आरोप लगाएका छन् । उनले फिक्स डिपोजिट सरकारी खातामा राखेर ब्याज खाई रहेको बताए । सरकारले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नदिएर खातामा जम्मा गरेर ब्याज खाईरहेको टिप्पणी गरेका हुन् ।

भिडियो :

nijgadh-supermart-adz1200-630