skip this hetauda tech

शहिद स्मारक ए डिभिजन लिगः आज २ खेल हुँदै

621 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । यसैगरी, च्यासल खेल मैदानमा चर्च ब्वाईज र हिमालय शेर्पा क्लब एक आपसमा भिड्ने छन् । जुन खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

nijgadh-supermart-adz1200-630