skip this

आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

732 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०÷८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।

nijgadh-supermart-adz1200-630