skip this

कोशी प्रदेश सरकारविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध दायर रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा हुने भएको छ ।

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको कोशी प्रदेश सरकारविरुद्ध दायर गरेको रिटको सोमबार माथेमाको इजलासमा सुनुवाइ हुने भएको हो ।संविधानविपरीत सरकार गठन भएको भन्दै कार्कीले रिट दायर गरेका हुन् ।

nijgadh-supermart-adz1200-630