skip this

बहुचर्चित कमेडी शाे ‘कमेडी क्लब  विथ च्याम्पियन’ बन्द हुने

852 shares
oil-nigam-amlekhgunj-adv.jpeg
काठमाडाैं । बहुचर्चित कमेडी शाे ‘कमेडी क्लब  विथ च्याम्पियन’ बन्द हुने भएकाे छ ।साे च्याम्पियनका प्रमुख  बिशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन । साे कमेडी शाे ६९ श्रृखंलाहरू प्रसारण भइसकेकाे छ । 

च्याम्पियनका प्रमुख  बिशाल भण्डारीले  सामाजिक सञ्जालमा लेखेका छन, यो १६ महिनाको हाम्रो यात्रा निकै रोमांचक थियो । कतिपय एपिसोडमा हामी हसाउन सफल भयौं भने कतिमा भएनौपनी तर दर्शकको मायामा कहिले कमी आएन ।

यही उर्जाले काम गर्दा गर्दै सुरुवातको वर्षनै Best Popular Tv Show को Award जित्न पनी सफल भयौं । यस्को श्रेय कलाकार, लेखक,क्रियटिम टिम, Three Production team, Key advertising, Key Entertainment team र मुख्य गरेर दर्शकको माया लाई जान्छ ।

६९ Episode को यो यात्राले थकित हाम्रो टिमलाई केही समयको लागी छोटो Break लिन आवश्यक देखेर Team Comedy Club With Champions तपाईको TV SCREEN मा देखिने छैनौं।

तर हामी चॉडै छोटो विश्राम पछि Recharge भई सुरुवाती उर्जामै फर्केर यहाहरुलाई हासोको फोहरा छुटाउन अवश्य आउने छौं ।

तव सम्मलाई हाम्रो टिम Comedy Champion season 3 लिएर चॉडै ऑउदै छौं। माया र साथ कायम रहोस् । हास्ने र हसाउने क्रम जारी रहने छ ।
धन्यबाद ।

nijgadh-supermart-adz1200-630