skip this

विप्लवले बनाई दिने भए भुकम्प पीडित कले बिकको बासस्थान

1.93K shares
oil-nigam-amlekhgunj-adv.jpeg

 

काठमाडौं । कार्तिक नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द श्रमदान गर्न जाजरकोट पुगेका छन् । अघिल्लो हप्ता जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितको वासस्थान बनाउनका लागि उनी जाजरकोट पुगेका हुन् ।जाजरकोटस्थित नलगढ–१ २चिउरीका एकल परिवार कले बिकको घरको पुनर्निर्माण सुरु गरि श्रमदान अभियानको उद्घाटनसमेत गरेका छन् ।

नेपाल महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले भुकम्प प्रभावित क्षेत्र जाजरकोटको नलगाडमा रहेको चिउरी बस्तीबाट भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630