skip this

कर्मचारी समायोजन र लोक सेवा परीक्षासँग सम्बन्धित २५ मुद्दा हेर्दाहेर्दैमा

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोक सेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दाहरू हेर्दाहेर्दैमा राखेको छ।

सर्वोच्चका अनुसार लोक सेवालगायतलाई विपक्षी बनाईएका २५ मुद्दाको सुनुवाई नसकिएकाले हेर्दा हेर्दैमा राखिएको हो।

शिवहरि दाहाल, अनमोल भट्टराई, ईन्द्र कमल शिवाकोटीलगायतले दायर गरेको मुद्दाहरुको सुनुवाइ न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा भइरहेको छ।

यससँगै २९ पुषबाट एकसाथ सुनुवाइ सुरु भएको थियो। २९ पुषमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको आजका लागि सुनुवाइ तोकिएको थियो।

nijgadh-supermart-adz1200-630