फरक नेपाल
वि.सं.२०८२ मंसिर १५ सोमवार १९:४४
काठमाडौँ-सरकारले प्रेस काउन्सिलको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवक्ता आचार्यलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।
Farak Nepal