यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका अटाएका बाराका उम्मेदवार
वि.सं.२०८२ पुस १६ बुधवार २२:१०

बारा–प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको सूची सार्वजनिक भएको छ ।
सूचीअनुसार बाराका दुई जना नाम बन्दसूचीका अटाएको पाईएको छ । दलित र मुस्लिम कलस्टरमा उनीहरु अटाएका हुन् ।
दलित कलस्टरमा बाराको निजगढकी अन्जु नेपालीको नाम चौथो नम्बरमा रहेको छ । यो सूचीमा पहिलो नम्बरमा विष्णुमाया विक रहेकी छिन् । दोस्रोमा नीता घतानी र तेस्रोमा राधिका भुजेल साकी छन् ।
सूचीमा मायादेवी पोडेनी, उर्मिलादेवी पासमान, मैना अछामी, सावित्रा घिमिरे, जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे, सोम पोर्तेल, बोमबहादुर विश्वकर्मा र जगबहादुर नेपाली रहेका छन् ।
त्यसैगरि मुस्लिम कलस्टरमा बारा क्षेत्र नं. ४ का एकवाल मियाको नाम छ । उनको नाम यो सूचीको अन्तिममा छ । जसको पहिलो नम्बरमा साजिदा खातुन सिद्धिकीकी रहेकी छिन् । सूचीमा रुही नाज, रोजीरन खातुन, मोहम्मद हारुन हलवाई रहेका छन् ।
यस्तो छ सूची
खस आर्यः
पद्मा अर्याल, टुकाभद्रा हमाल, निरुदेवी पाल, कोमल वली, नर्वदादेवी सिवाकोटी, एञ्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईं, एशुदाकुमारी बराल, लीलाकुमारी भण्डारी, सानुमैया खड्का, नारायणकुमारी खनाल, प्रभा बराल (पौडेल), क्रान्ति बुर्लाकोटी, कल्पना शर्मा जोशी, विजया धिताल, भागिरथी कुमारी चन्द, गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, रामबहादुर थापा (स्याङ्जा), हरिशंकर योगी, बालाराम शर्मा, दुर्गाबहादुर शाही, दीपकबहादुर पौडेल, ठानेश्वरप्रसाद बस्याल, लालबहादुर रावल, डफकुमार बास्तोला, बमबहादुर बिसी
आदिवासी जनजातिः
भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्वा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हरुसरा राना, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, विद्यानन्दसिंह राजवंशी, सन्तबहादुर प्रजा, बागलाल बुढा मगर, ओमबहादुर घर्ती मगर, जेहेन्द्र सिंह ऐतवाल (सौका), प्रेम घले, दलबहादुर गुरुङ, विजयसिंह लामा तामाङ, नवीन रोक्का मगर, विषमलाल अधिकारी दनुवार र राजकुमार श्रेष्ठ
मधेसीः
रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादव, मन्जु महतो, अंशु सिंह, बविता दास, आशा यादव, चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तव, चन्देश्वर यादव, अनिलकुमार सिंह, विचारीप्रसाद यादव र सचिदानन्द साह
थारुः
मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी, असरादेवी चौधरी, कृपाराम राना, शिवप्रसाद चौधरी, जजीर प्रसाद चौधरी
वि.सं.२०८२ पुस १६ बुधवार २२:१०
















