बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा, कहाँको कति ?
वि.सं.२०८२ चैत २८ शनिवार ०९:३५
234
shares

काठमाडौं- बागमती प्रदेश सरकारले प्रदेशभित्रको सञ्चालन हुने सवारी साधनको भाडादर समायोजना गरेको छ ।
यो काठमाडौं उपत्यकाभित्र र काठमाडौंबाट बागमती प्रदेशभित्रका सहर-बस्तीमा सञ्चालन हुने सवारी साधनका लागि समायोजना गरिएको भाडादर हो ।
एक प्रदेशभित्रको भाडादर प्रदेश सरकारले नै तोक्ने नियम छ । यसअघि अन्तर प्रदेश भाडा दर भने केन्द्रीय सरकारले तोकेर सार्वजनिक गरिसकेको छ ।
यस्तो छ बागमती प्रदेशले समायोजना गरेको भाडादर :







वि.सं.२०८२ चैत २८ शनिवार ०९:३५
















