skip this

उपत्यकामा स्मार्ट लकडाउनबारे समीक्षा गर्न तीन सीडीओको बैठक

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उपत्यकामा नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरस संक्रमण रोकथामको पछिल्लो अवस्थाबारे छलफल गर्न तीनै जिल्ला प्रशासनको संयुक्त बैठक बस्ने तयारी भएको छ ।

कोरोना संक्रमणको आधारमा प्रतिबन्धलाई थप कडाइ गर्ने वा खुकुलो तुल्याउने भन्ने निर्णय चाहिँ डीसीसीएमसी र स्वास्थ्य विज्ञसँगको सल्लाहमा गरिने काठमाडाैं जिल्ला अधिकारीले बताए । ‘विज्ञको आधारमा हामीले अहिलेको १६ बुँदेलाई कडाइ गर्ने वा खुकुलो तुल्याउने निर्णय गर्ने लागेकाे पाएकाे छ ।

माघ ७ गते राति १२ बजेबाट लागू हुने गरी तीनै प्रजिअले १६ बुँदे आदेश जारी गर्दै स्मार्ट लकडाउन लागू गरेका थिए ।

nijgadh-supermart-adz1200-630