skip this

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ त्रिनगरमा से७प ६२३७ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध खैरौ हेरोईनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका १२ बस्ने २९ वर्षीय धर्म बडैला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको साथबाट ८ ग्राम खैरो हेरोईन फेलापारी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

nijgadh-supermart-adz1200-630