skip this hetauda tech

मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु

822 shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा-मकवानपुरको बागमती गाउँपालिका-१ बोट गाउँमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय सन्तबिर सिंतान रहेको प्रहरीले जनाएको छ ।

बिहीबार घर नजिक बारीमा रहेको असनको रुखबाट घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका सिंतानको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयल, हेटौंडाले जनाएको छ ।

nijgadh-supermart-adz1200-630