skip this

बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गुल्मीमा एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ४ का ३७ वर्षीय भुपाल अधिकारीले बालिकालाई साउन १० गते साँझ ७ बजे जवरजस्ती करणी गरेको आरोपमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अधिकारीले बालिका फुपुको घरमा गएको समयमा ललाई फकाई एकान्तमा लगेर जवरजस्ती करणी गरी फरार बनेका थिए । उजुरीपछि आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

nijgadh-supermart-adz1200-630