skip this

झापामा टिपरको ठक्करबाट एक जना किशोरको मृत्यु

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बुधबार राती झापामा टिपरको ठक्करबाट एक जना किशोरको मृत्यु भएको छ। झापा कमल गाउँपालिका वडा नम्बर ५ गीता पेट्रोल पम्प अगाडि राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ क २१२ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिएको थियो।

पाँचथर तुम्बेवा गाउँपालिका घर भएका १६ वर्षीय संजिप ईम्सङ लिम्बुको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुर चुरेमाई घर भएका टिपर चालक ३१ वर्षीय सुजन वाईवालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको

nijgadh-supermart-adz1200-630