skip this

मतदानका क्रममा गोली लागेर उदयपुरमा एकजनाको मृत्यु

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उदयपुरको कालिका माध्यमिक विद्यालयको मतदानकेन्द्रमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । सोही ठाउँका स्थानीय १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको हो ।

मतदान केन्द्रमा झडप भएर प्रहरीमाथि जाइलाग्दा प्रहरीले आत्मारक्षाका लागि गोली चलाउँदा कटुवालको मृत्यु भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630