skip this

एमसिसी खारेजीको माग गर्दै चितवमा हस्ताक्षर कार्यक्रम (फाेटाे फिचर)

984 shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन : चितवनमा आज संयुक्त संर्घष समितिले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को खारेजिको माग गर्दै हस्ताक्षर कार्यक्रम गरेको छ ।

एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै हस्ताक्षर कार्यक्रम आह्वान गरेको हो।

एमसिसीको विरोधमा संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुसलगायतका कार्यक्रम भएकाे छ ।

हिजाे बिरेन्द्र क्याम्पसबाट सुरु गरेकाे मसाल जुलुसमा प्रहरी हस्तक्षेपका बाबजुद पनि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को खारेजिको माग राख्दै नारा जुलुससहित चौबिसकोठिमा कोण सभा गरेकाे उन्नत लाेकतन्त्र पार्टी चितवनकाे महिला संयाेजक इश्वरी सिंहले जानकारी दिइन् ।

उक्त हस्ताक्षर संकलन गरेर सहायक प्रमुख जिल्ला अधिकारी चिरंजीवी शर्मालाई  बुझाएकाे समितिले जनाएकाे छ ।

nijgadh-supermart-adz1200-630