निजगढ ६ मा १६ सय मत गणना : एमालेको अग्रता
वि.सं.२०७९ जेठ ३ मंगलवार १६:१६
1.2K
shares

बारा । बाराको निजगढ वडा नं. ६ मा एमालेले अग्रता लिएको छ । वडा अध्यक्षका उम्मेदवार घनश्याम तिमल्सिनाले १०६ मतले अग्रता लिएका हुन् ।
तिमल्सिनाले ६५१ मत ल्याउँदा राप्रपाका राउतले ५४५ र गठबन्धनका धनमाया लामाले १९९ मत ल्याएकी छिन् ।
मेयर–उपमेयर पदको अवस्था
मेयर :
सुर्य–७२८
गठबन्धन (रुख)– ५०३
हलो –१५४
उपमेयर:
सुर्य ६११
हसिँया हथौडा ६९४
हलो–२१७
वि.सं.२०७९ जेठ ३ मंगलवार १६:१६

















