skip this yams_Max_Hospital.jpeg

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

651 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा आज अपराह्न छलफल भएको छ ।
राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले बताए ।

nijgadh-supermart-adz1200-630