skip this farak Kura Pravakar

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

714 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनाएका छन् । देशैभरी धार्मिक द्वन्द्वको घटनाको बढोतरी भए पछि थापाले सो प्रतिक्रिया दिएका हुन् ।

‘डलरको लोभमा, भोटको निम्ति भ्रष्ट शासकहरूले हिन्दू, बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने, हेप्ने काम गरेर देशलाई डरलाग्दो धार्मिक सांस्कृतिक द्वन्द्वतर्फ धकेलिरहेका छन्,’ थापाले भनेका छन्, ‘धार्मिक सांस्कृतिक द्वन्द्वबाट देशलाई जोगाऔँ।’

nijgadh-supermart-adz1200-630