skip this yams_Max_Hospital.jpeg

प्रथम निजगढ महोत्सव २०८१ को तयारी सुरु (भिडियोसहित)

पहिलो पटक नगर महोत्सव हुने

2.81K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–बाराको निजगढमा पहिलो पटक नगर महोत्सव हुने भएको छ । माघ ११ देखि २२ गतेसम्म प्रथम निजगढ महोत्सव २०८१ को आयोजना हुने भएको हो ।

निजगढ नगर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारीको विषयमा आज आयोजित पत्रकार सम्मेलनमा उद्योग, व्यापार तथा कृषि मेला हुन लागेको जानकारी गराईएको छ ।

संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले निजगढ ८ स्थित खयरघारी खेल मैदानमा महोत्सव आयोजना हुनेछ ।

पत्रकार सम्मेलनमा संघका महासचिव गोविन्द न्यौपाने, उपाध्यक्ष नवराज मैनाली, उषा लामा मोक्तान, सदस्य राजन श्रेष्ठ, सरोज कोईराला, दीपा सापकोटा, अरुण साह, उमेश दाहाल, इन्दिप कोईरालालगायत सहभागि थिए ।

भिडियो :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

nijgadh-supermart-adz1200-630