skip this

राष्ट्रपति भण्डारीसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

शीतल निवासमा प्रमुख आयुक्त थपलियाले माघ १२ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेस गरिएको जनाएकाे छ ।

nijgadh-supermart-adz1200-630